दफा ३
अध्यक्ष तथा सदस्यको योग्यता
देहायको व्यक्ति आयोगको अध्यक्ष तथा सदस्यको पदमा नियुक्त हुन योग्य हुनेछः – (क) कम्तीमा दश वर्ष थारु समुदायको हक हितको संरक्षण, सम्वद्र्धन तथा थारु समुदायको सशक्तीकरण, विकास वा मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको थारु समुदायको व्यक्ति,
(ख) मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उपाधि हासिल गरेको,
(ग) नियुक्त हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको,
(घ) पैँतालीस वर्ष उमेर पूरा भएको,
(ङ) उच्च नैतिक चरित्र भएको ।
(ख) मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उपाधि हासिल गरेको,
(ग) नियुक्त हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको,
(घ) पैँतालीस वर्ष उमेर पूरा भएको,
(ङ) उच्च नैतिक चरित्र भएको ।